जनआस्था

ना.

  1. सर्वसाधारण जनताका मनमा स्थान पाउन सक्ने विषय वा कुरा; जनसमुदायको आन्तरिक विश्वास।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)