जनक
वि. [सं.]
- जन्म दिने; जन्माउने।
- जनाउने; सूचक (आश्चर्यजनक, सन्तोषजनक इ.)।
- पिता; बाबु।
- रामायणकालीन मिथिला राज्यका नरेश; सीताका बाबु; एक राजर्षि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)