जनकपुर

ना.

  1. पुरानो व्यवस्थाअनुसार नेपालका चौध अञ्चलमध्ये पूर्वको मेची अञ्चलदेखि गणना गर्दा चौथोमा पर्ने एक अञ्चल।
  2. यसै अञ्चलमा पर्ने धनुषा जिल्लाको सदर मुकाम।
  3. मिथिला प्रदेशका राजर्षि जनकको राजधानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)