जनकल्याण
ना. [सं.]
- सर्वसाधारण जनताको भलाइका निम्ति गरिने भौतिक तथा बौद्धिक विभिन्न कार्य; जनहित।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)