जनजिब्रो
ना. [सं. जनजिह्वट]
- जनताका जिब्राले बोल्न र बुझ्न सक्ने भाषा; बोलचालको भाषा; जनभाषा; शास्त्रीय भाषाका तुलनामा कथ्यस्तरको भाषा।
- झर्रोवादसरहको तर त्यससँग केही कुरामा मतभिन्न सोही भाषिक सिद्धान्त।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)