जनतान्त्रिक

वि. [सं.]

  1. जनतन्त्रसँग सम्बन्धित; जनतन्त्रअनुकूलको; जनतन्त्रका पक्षमा विश्वास राख्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)