जनता जनार्दन
ना.
- जनताका रूपमा रहेको ईश्वर; मान्छेको रूपमा रहेको समष्टिगत शक्ति।
- जनता (सम्मानार्थमा)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)