जनदेव

ना. [सं.]

  1. मानिसका रूपमा रहेका देवता; जनताजनार्दन।
  2. सम्मान्य मानिस।
  3. राजा; नरेश।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)