जनन

ना. [सं.]

  1. कुनै पनि प्राणीको जन्म; पैदा; प्रजनन।
  2. कुनै पनि वस्तुको उत्पत्ति; प्रकट; अवतरण।
  3. बाबु; जनक; ईश्वर।
  4. कुल; सन्तान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)