जननगति
ना.
- औसत जननगति; देशका जनसङ्ख्याको जन्मदरको वृद्धि वा ह्रासको अनुपात।
- कुनै पनि प्राणधारीको जन्मको दरको वृद्धि वा ह्रास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)