जननेन्द्रिय

ना. [सं. जनन+इन्द्रिय]

  1. स्त्रीपुरुषको सन्तान उत्पन्न गर्नेगराउने इन्द्रिय।
  2. पुरुषको मूत्रेन्द्रिय वा लिङ्ग।
  3. स्त्रीको योनि।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)