जनपथ
ना. [सं.]
- सर्वसाधारण जनताको बाटो; मूलबाटो; सार्वजनिक बाटो।
- राजमार्ग; मुख्य सडक; राजपथ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)