जनपद
ना. [सं.]
- जनसाधारणहरूको बसोबास भएको ठाउँ; गाउँ।
- देश; राज्य; मुलुक।
- जिल्ला; प्रान्त।
- कुनै देशका उपजाति वा तिनको थलो।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)