जनपरिचालन

ना. [सं.]

  1. जनताहरूको श्रम, बुद्धि, विवेक आदिलाई देशको सिर्जना र निर्माणपक्षमा लगाउने काम; जनताको कार्यक्षमतालाई आफूले चाहेअनुसार निर्दिष्ट लक्ष्यका लागि गरिने उपयोग (मास-मोबिलाइजेसन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)