जनप्रतिनिधि

ना. [सं.]

  1. जनताको हक, हित र अधिकारको सुरक्षाका निमित्त जनताले छानेको नेता; जननेता।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)