जनप्रशासन

ना. [सं.]

  1. सार्वजनिक व्यवस्थाको प्रशासन; जनसाधारणको प्रशासन।
  2. जनताका तर्फबाट उठेका तर सामान्य प्रशासनद्वारा समाधान हुन नसक्ने समस्याहरूको समाधानसम्बन्धी प्रशासन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)