जनप्रिय
वि. [सं.]
- सबैले मन पराएको; जनताका बिचमा विश्वास प्राप्त गरेको; जनताको प्यारो; लोकप्रिय।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)