जनवरी

ना. [अङ्.]

  1. ग्रेगोरी पञ्चाङ्गअनुसार वर्षभरका महिनामध्ये पहिलो महिना; सोअनुसार नववर्षारम्भको महिना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)