जनवाद

ना. [सं.]

  1. शासनमा जनताको सर्वोच्चता कायम गर्ने समाजवादी राजनीतिक सिद्धान्त।
  2. माओद्वारा चीनमा विकसित एक व्यवस्था; नयाँ जनवाद।
  3. जनतन्त्र।
  4. जनतान्त्रिक दर्शन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)