जनवादी

वि.

  1. जनवादको; जनवादसम्बन्धी।
  2. जनवादको सिद्धान्तअनुरूप चल्ने; जनवादमा विश्वास राख्ने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)