जनश्रमदान

ना. [सं.]

  1. चन्दा, सहयोग आदिका निमित्त जनताले आफ्नै श्रम प्रदान गर्ने काम; जनताबाट प्राप्त हुने श्रमको दान।
  2. दुरुपयोग हुँदा प्राचीन झारा, बेठी झैँ हुन जाने सम्भावना भएको तर सदुपयोग हुँदा ज्यादै हितकर हुन सक्ने श्रमदान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)