जनश्रुति

ना. [सं.]

  1. जनताहरूका भन्ने र सुन्ने परम्परामै बचेर आएका लोकप्रचलनका उक्तिहरू; लोकोक्ति; परम्परागत कहावत।
  2. अफवाह; होहल्ला।
  3. लोकश्रुति; किं वदन्ती।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)