जनसङ्ग्राम/जनसङ्घर्ष

ना. [सं.]

  1. सबै तहका जनता मिली गरेको वा भएको सङ्घर्ष, युद्ध वा आन्दोलन; जनआन्दोलन; जनक्रान्ति।
  2. जनताका बिचमै दुई विरोधी पक्षमा भएको युद्ध; गृहयुद्ध।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)