जनसङ्ख्या
ना. [सं.]
- देश वा राष्ट्रमा भएका सबै जनताको गणना वा गनोट।
- जनसङ्ख्याका साथै राष्ट्रका सामाजिक, आर्थिक, धार्मिक, भाषिक आदि तथ्यहरूको समेत सङ्ग्रह गर्ने कार्य; जनगणना।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)