जनसमुदाय

ना. [सं.]

  1. मानिसहरूको हुल।
  2. जनता।
  3. जनवर्ग; जनसमाज।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)