जनसम्पर्क
ना. [सं.]
- सरकारी प्रशासनले समाजका विभिन्न कुरा वा मर्का थाहा पाउनका निम्ति जनतासित राख्ने सम्बन्ध; जनतासँगको नाता; जनतासँगको सामीप्य।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)