जनसम्पर्क अधिकारी/अधिकृत
ना.
- जनतासँग विशेष प्रकारको सम्बन्ध स्थापित गर्ने निकाय वा कार्यालयमा जनसम्पर्कका निम्ति नियुक्त अधिकृत।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)