जनसहभागिता
ना. [सं.]
- देशमा सञ्चालित विकासका योजनाहरूमा जनताको सहभागिता; सरकार, स्थानीय सङ्गठन वा कुनै संस्थाको होस्टेमा जनताको हैँसे।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)