जनसाङ्ख्यिकी

ना. [सं.]

  1. जनसङ्ख्यासम्बन्धी आवश्यक तत्त्वहरूको विवेचन गरिएको शास्त्र; जनसङ्ख्यासम्बन्धी शास्त्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)