जनसाहित्य

ना. [सं.]

  1. देशका अधिकतम जनताको अवस्थालाई चित्रण गर्ने र तिनको उत्थानको सन्देश दिने जनसाधारणका भाषामा लिखित साहित्य; जनपक्षीय साहित्य।
  2. मार्क्सवादी सिद्धान्तमा आधारित कला र साहित्यका मूल्यहरूमा आधारित प्रगतिशील साहित्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)