जनसाधारण

ना.

  1. समाजका साधारण सदस्यहरू; सामान्य जनता; साधारण जनता।
  2. आर्थिक, बौद्धिक आदि दृष्टिले देशको सालाखाला तह वा त्यसभन्दा अझ तल पर्ने समाज; सर्वसाधारण।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)