जनानखाना
ना. [फा.]
- आइमाईहरू बस्न अनुकूल मिलेको कोठा; घरमा स्वास्नीमान्छे रहने खण्ड; रनीबास।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)