जनाना
ना. [फा. जनान]
- स्वास्नीमानिस; महिला; आइमाई।
- स्त्रीसम्बन्धी; स्त्रीको।
- स्त्रीलाई हुने (जनाना धोती, जनाना सिट इ.)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. जनान]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)