जनानी

वि. [जनाना+ई]

  1. जनानाको; नारीको; महिलासम्बन्धी; स्त्रीजातिलाई हुने।
  2. जनाना।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)