जनाश्रय
ना. [सं.]
- एक मान्छेलाई अर्को मान्छेको आडभरोस।
- जनताको शरण; मान्छेलाई मान्छेको भरोसा।
- कल्याणकारी शासनप्रणालीका लागि अनिवार्य गुणहरूमध्ये एक।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)