जनित
वि. [सं.]
- उत्पन्न भएको; पैदा भएको; जन्मेको।
- पैदा गराइएको उत्पन्न गराइएको; जन्माइएको।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [सं.]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)