जनोपयोगी

वि. [सं.]

  1. मानवलाई उपयोगी हुने खालको; लोकोपयोगी; समाजोपयोगी; मान्छेलाई काम लाग्ने वा मान्छेको भलो हुने।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)