जन्जाल
ना. [सं. जन+जाल]
- विषय वा सांसारिक मायामोहको जाल; गृहस्थीसम्बन्धी झन्झट।
- परिवार; जहान।
- सङ्घर्ष वा जटिल समस्यामा आइलाग्ने बाधा वा व्यवधान; झमेला।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. जन+जाल]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)