जन्जिर

ना. [फा. जन्जीर]

  1. फलाम, तामा आदि धातुका मसिना तारबाट बनेको साङ्लो; सिक्री; चेन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)