जन्ड

वि. [सं. चण्ड]

  1. अति रिसाहा; कुटेर-पिटेर वशमा राख्न नसकिने; मापाको; क्रोधी; उच्छृङ्खल।
  2. बलियो।
  3. तीक्ष्ण बुद्धिको; बेजोड।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)