जन्तरमन्तर
ना.
- भूत, प्रेत र रोगव्याधबाट बच्न प्रयोग गरिने तन्त्रमन्त्र।
- भारतको राजधानी दिल्लीमा रहेको, राजा मानसिंहद्वारा निर्मित, ग्रहगतिको ज्ञान गरिने यन्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)