जन्तरे

वि.

  1. एकै बाबुबाट जन्मिएका पुत्रहरूमध्ये छैटौँ; अन्तरेभन्दा पछिको र खन्तरेभन्दा अगिको।
  2. छैटौँ सन्तान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)