जन्ती

ना. [जन्त+ई]

  1. बिहामा वरपक्षतिरबाट दुलही लिन जाने दुलाहातर्फका निम्तारुहरू; दुलाहाका साथसाथै अगिपछि लागी जन्त जाने व्यक्ति।
  2. केही ठाउँका तामाङजातिको प्रचलनअनुसार केटी माग्न जाने काम; कन्यार्थ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)