जन्ती पर्छाइ/पर्छो

ना.

  1. विवाहमा दुलहीकहाँ दुलाहा आइपुगेपछि दुलहीपक्षकाहरूले दुलाहा र जन्तीसमेतलाई फूल, अक्षता, लावा, अबिर आदिले छर्किने कार्य।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)