जन्तेखाँडो
ना.
- बिहेका दिन सामान्यतः वरपक्षकाले हातमा तरबार वा खुकुरी लिएर फलाक्ने वीररसप्रधान कवित्त वा सो कवित्त फलाक्ता हातमा लिइने तरबार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)