जन्तेठट्टा
ना.
- अशिष्ट किसिमले गरिने ठट्टा।
- जन्तीहरूले घरगाउँलेसँग गर्ने ठट्टा।
- रमाइलो; हाँसखेल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)