जन्म

ना. [सं.]

  1. प्राणीका स्वभाव र आवश्यकताअनुसार न्यूनतम गर्भमास पूरा भएपछि आमाका गर्भबाट भ्रूण बाहिर निस्कने कार्य; प्रसव; पैदा।
  2. जीवन; चोला; जिन्दगी।
  3. कुनै संस्था वा निकायको आरम्भ।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)