जन्मकुण्डली

ना.

  1. ज्योतिषशास्त्रअनुसार बालकको जन्मसमयका सबै ग्रहगतिको स्थिति देखाइएको चक्र; जन्मपत्रिका; चिना; टिपन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)