जन्मकैद

ना.

  1. ठुला अपराधीलाई जनमभर थुनामा राख्ने सजाय; आजीवन कारावास।
  2. नेपालको हाल प्रचलित कानुनअनुसार बिस वर्षमा नबढाई ठुला अपराधीलाई दिइने सजाय।
  3. त्यस प्रकारको दण्ड वा सजायको भुक्तानी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)