जन्मजन्मान्तर
ना.
- पुनर्जन्मवादका अनुसार मरेपछि फेरिफेरि पनि जन्मँदै जाने अनन्त प्रक्रिया।
- जन्मजन्मान्तरसम्म; अनन्त कालसम्म।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)